नेपाली विद्यार्थी समाज (सोनसिक ), दक्षिण कोरियाको २२ औं कार्यसमिति (२०२५) निर्वाचित,अध्यक्षमा किरण सुवाल

सिवोल , दक्षिण कोरिया।नेपाली विद्यार्थी समाज (सोनसिक ), दक्षिण कोरियाको २२ औं कार्यसमिति (२०२५) निर्वाचित भएको छ। कार्यसमितिको अध्यक्षमा किरण सुवाल चयन भएका छन्।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us
×