पर्वत समाजद्वारा प्रकाशित ‘पर्वत चिनारी’ विमोचन
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा पारेर पर्वत चिनारी विमोचन गरेको छ।
समाजले शनिबार आयोजित कार्यक्रममार्फत पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको चिनारी सार्वजनिक गरेको हो।
